Soccer / champion league

beingrahul
युरोपियन च्याम्पियन्स लिगमा अन्तिम १६ पुग्ने टोलीहरू
युरोपेली क्लब फुटबलको सबै भन्दा प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता युरोपियन च्याम्पियन्स लिगमा समूह चरणका खेलहरू सकिएका छन्। नकआउट चरणमा पुग्ने टोलीहरूमा इंग्ल्याण्डबाट सबैभन्दा धेरै ४ क्लब पुगेका छन्। यस्तै स्पेन र जर्मनीबाट ३-३ क्लब अन्तिम १६ मा पुग्दा इटाली र फ्रान्सबाट २-२ तथा नेदरल्याण्ड्स र पोर्चुगलबाट १-१ क्लब अन्तिम १६ मा पुगेका छन्। यी हुन् १६ टोली समुह " ए " बाट जर्मन क्लब बोरुसिया डर्टमण्ड र स्पेनिस क्लब एट्लेटिको मड्रिड नकआउट चरण प्रवेश गरे ।डर्टमण्डले १३ अंक सहित समुह विजेताको रुपमा नकआउट चरण प्रवेश गयो । समान अंक भएपनि एट्लेटिको उपविजेताको बन्यो । समुह " बी " बाट स्पेनिस क्लब बार्सिलोना १४ अंक सहित समुह विजेता र उपविजेता ईङ्लिस क्लब टोटनह्याम ८ अंक सहित अघिल्लो चरण प्रवेश गर्ने टोली बने । समुह " सी " बाट फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र ईङ्लिस क्लब लिभरपुलले अन्तिम १६ मा स्थान बनाए । पीएसजीले ११ अक सहित समुह विजेता र ईङ्लिस क्लब ९ अंक सहित उपविजेता बन्न सफल भयो । समुह " डी " बाट पोर्चुगलको एफसी पाेर्टाे र जर्मन क्लब साल्केले नकआउट चरणमा स्थान बनाए । पाेर्टाे १६ अंक सहित समुह विजेता बन्दा साल्के ११ अंक सहित उपविजेताको रुपमा अघिल्लो चरण प्रवेश गयो । समुह " ई " बाट जर्मन क्लब बार्यन म्युनिख र डच क्लब अजाक्सले नकआउट चरणमा स्थान बनाए । समुह विजेता बनेको बार्यनले १४ अंक जोड्यो । अजाक्स १२ अंक सहित उपविजेता बन्यो । समुह " एफ " बाट ईङ्लिस क्लब म्यान्चेष्टर सिटी र फ्रेन्च क्लब लियोन अघिल्लो चरण प्रवेश गरे । समुह विजेता सिटीले १३ अंक जोड्दाँ लियोन ८ अंक सहित उपविजेता बन्यो । समुह " जी " बाट स्पेनिस क्लब रियल मड्रिड र ईटालियन क्लब रोमाले नकआउट चरणमा स्थान बनाए । रियल १२ अंक सहित समुह विजेता बन्दा उपविजेता रोमाले ९ अंक जोड्यो । समुह " एच " बाट ईटालिनय क्लब युभेन्ट्स र ईङ्लिस क्लब म्यान्चेष्टर युनाईटेडले अघिल्लो चरणको यात्रा तय गरे । युभेन्ट्स १२ अंक सहित समुह विजेता बन्दा म्यान्चेष्टर युनाईटेड १० अंकमा उपविजेता बन्यो । यसैबीच च्याम्पियन्स लिगको अन्तिम १६ को प्रतिश्पर्धाको " ड्र " सोमबार हुने युइएफले जनाएको छ।
0.00
8
2

6
1
0.00
6
1
0.00
6
1
0.00
5
0
0.00
5
0
0.00
5
0
0.00
6
1
0.00
6
1
0.00
6
1
0.00
5
0
0.00
5
0
0.00
5
0
0.00
0
0
0.00
0
0
0.00
0
0
0.00
1
0
0.00
1
0
0.00
1
0
0.00
1
0
0.00
1
0
0.00
1
0