Soccer / luis suárez

beingrahulupdated
स्पेनिस क्लब बार्सिलोनाको कठिन जित
स्पेनिस ला लिगा अन्तर्गत लिग लिडर बार्सिलोनाले सोमबार बिहान भएको खेलमा गेटाफेलाई उसैको मैदानमा २–१ गोलअन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा कप्तान लियोनेल मेस्सी र लुइस स्वारेजले गोल गरे भने गेटाफेका लागि जइमी माटाले गोल गरेका थिए । Image Source - FC Barcelona सुरुवाती समयदेखि नै दबाब बनाएको बार्सिलोनाले गेटाफेको मैदामा भएको खेलमा २०औं मिनेटमा कप्तान लियोनेल मेस्सीको गोलबाट बार्सिलोनाले खेलमा सुरुवाती अग्रता बनाएको थियो । ३९औं मिनेटमा अर्का फरवार्ड लुइस स्वारेजले गोल गरेपछि बार्सिलोना खेलमा २–० ले अघि बढेको थियो । ४३औं मिनेटमा जेमी माटाले गोल गर्दै घरेलु टोलीलाई २–१ को अन्तरमा झार्दै खेलमा फर्कने संकेत दिएका थिए । Image Source दोस्रो हाफमा दुवै टोलीले गोलको प्रयास गरेपनि गोल गर्न नसक्दा बार्सिलोनाले २–१ ले खेल आफ्नो पक्षमा पार्न सफल भयो । त्यसअघि खेलको अन्त्यतिर गेटाफेका खेलाडीले वान टु वानमा गोल गर्ने मौका पाए पनि सदुपयोग गर्न नसक्दा उसले आफ्नै घरमा नतिजा गुमायो । यो जितसँगै बार्सिलोनाले लिगमा ५ अंकको स्पष्ट अग्रता पनि लिएको छ । गत राति भएको खेलमा दोस्रो स्थानको एथ्लेटिको मड्रिड र तेस्रो स्थानको सेभिल्लाले बराबरी खेल्दै अंक बाँडेपछि बार्सिलोनालाई त्यसको फाइदा पुगेको हो । जितसँगै लिग लिडर बार्सिलोनाको १८ खेलबाट ४० अंक भएको छ । पराजित गेटाफेको समान खेलबाट २५ अंक छ ।
0.00
9
4

7
0
0.00
7
0
0.00
7
0
0.00
5
0
0.00
5
0
0.00
5
0
0.00
6
0
0.00
6
0
0.00
6
0
More posts are coming soon. Write your own!