Soccer / ole gunnar solskjaer

beingrahul
इंग्लिस प्रिमियर लिग : युनाइटेडको लगातार चौथो जित
म्यान्चेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यास्टल युनाइटेडलाई सहज रुपमा पराजित गरेको छ । अन्तरिम प्रशिक्षक ओले गनर सोल्सजरको प्रशिक्षणमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार चौथो जित निकालेको छ । Image Source यसअघि म्यान्चेस्टर युनाइटेडले बोर्नामाउथविरुद्ध ४–१, हडर्सफिल्डमाथि ३–१ को र कार्डिफमाथि ५–१ को जित निकालेको थियो । ओले गनर सोल्सजरले जिम्मेवारी लिएपछि सुरुवाती ४ खेलमा युनाइटेडलाई लगातार चौथो जित दिलाउने सर माट बस्बीपछिका पहिलो प्रशिक्षक बनेका छन् । न्युक्यासलको घरेलु मैदान सेन्ट जेम्स पार्कमा भएको खेलमा युनाइटेडलाई जिताउन वैकल्पिक खेलाडी रोमेलु लुकाकु र मार्कस रासफोर्डले गोल गरे । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । Image Source ६४ औं मिनेटमा मैदान प्रवेश गरेको ३८ सेकेन्डमै रोमेलु लुकाकुले गोल गर्दै युनाइटेडलाई १–० को अग्रता अग्रता दिलाए । रासफोर्डको शक्तिशाली फ्रिकिक न्युक्यासलका गोलरक्षकले राम्रोसँग नियन्त्रणमा लिन नसक्दा लुकाकुले ६ यार्ड बक्सभित्रबाट सहजै गोल गरेका थिए । लुकाकु एक मिनेट अघि मात्रै एन्थोनी मार्सियलको स्थानमा मैदान छिरेका थिए । ८० औं मिनेटमा मार्कस रासफोर्डले गोल गर्दै युनाइटेडलाई २–० को जित दिलाए । जितसँगै लिगको छैटौ स्थानमा रहेको युनाइटेडले २१ खेलबाट ३८ अंक बनाएको छ । पराजित न्युक्यास्टलको भने २१ खेलबाट १८ अंक रहेको छ ।
0.00
7
0

5
0
0.00
5
0
0.00
5
0
0.00
8
0
0.00
8
0
0.00
8
0
0.00
9
0
0.00
9
0
0.00
9
0
More posts are coming soon. Write your own!